एपेन्डिसाइटिस कस्तो रोग हो ? कस्ता हुन्छन् एपेन्डिसाइटिसका लक्षण ?
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै पनि जान सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । एपेन्डिक्स मानव शरीरमा पेटभित्र …
Read More