छोड्नुहोस यस्ता 8 चिज, ठिक ठाँउमा आउछ वजन

कोकको ३०० मिली बोटलमा १३९ क्यालोरी हुन्छ । क्यालोरिमा अधिक मात्रामा सुगर हुन्छ ।

१. यदि तपाई वजन कम गर्न चाहनुहुन्छ भने कोल्ड ड्रिङक्स पिउने बानी कम गर्नु पर्ने हुन्छ । दही अथवा
 अन्य प्रकारको कुनै जुस प्रयोग गर्नुभएमा उचित लाभ हुनेछ । तर क्यालोरी धेरै भएका चिजरुमा मोटोपन 
बढाउने तत्वहरु निकै हुन्छन् । हामी त्यस्ता अन्य १० पदार्थहरु बताउदै छौँ जुन तपाइको स्वास्थ्यको लागि
हानिकारक छ । cold-drinks-250x250
२.वाइन वाइनको १ गिलासमा ११० देखी ३०० सम्म क्यालोरी हुन्छ । यसले तपाईको बजन बढाउछ । wine_clash

३. तर वाला लस्सी 
लस्सीमा भएको चिल्लो तथा गुलियो पदार्थले बजन बढाउदछ । Masala-Lassi-923x1024

 

 

४. भैंसीको दूध 
एक कप भैंसिको दूधमा २८५ क्यालोरी हुन्छ । यसमा भएको फ्याटले वजन बढाउछ । Glass-of-milk-2009

 

५. चकलेट मिल्क 
यसको एक गिलास चकलेट मिल्कमा २०० देखि २५० क्यालोरी हुन्छ ।
दुधमा चक्लेट तथा चिनि हाल्दा क्यालोरीको मात्रा बढ्दछ । Chocolate-Milk-STACK-629x496

 

 

६. बनाना मिल्कशेक 
केरा र दुधको सम्मीश्रणमा बनाइएको एक पदार्थ लाई बनाना मिल्कसेक भनिन्छ । 
यसको एक गिलासमा १०० भन्दा बढी क्यालोरी हुन्छ । यो चिज पिउनाले बजन बढ्दछ । chocolate-banana-milkshake-recipe

 

७. कफी 
यसमा प्रयोग भएको कफि र चिनिको मात्रामा अधिक मात्रामा क्यालोरी हुन्छ । 
एक कप कफीमा २०० क्यालोरी हुन्छ ।

 download

 

 

 

८. सुन्तलाको जुस
सुन्तलाको जुसमा फाइवरको मात्रा कम र क्यालोरीको मात्रा बढी हुन्छ, 
कतिपय मानिसहरुले बजन घटाउनका लागि यसको प्रयोग गरेपनी बजन घट्नुको साटो बजन उल्टै बढ्छ ।

How-to-make-orange-juice-1

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७३१०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईको बच्चा छिटो छिटो बिरामी हुन्छ ? यता हेर्नुहोस !!!