कोकको ३०० मिली बोटलमा १३९ क्यालोरी हुन्छ । क्यालोरिमा अधिक मात्रामा सुगर हुन्छ ।
१. यदि तपाई वजन कम गर्न चाहनुहुन्छ भने कोल्ड ड्रिङक्स पिउने बानी कम गर्नु पर्ने हुन्छ । दही अथवा अन्य प्रकारको कुनै जुस प्रयोग गर्नुभएमा उचित लाभ हुनेछ । तर क्यालोरी धेरै भएका चिजरुमा मोटोपन बढाउने तत्वहरु निकै हुन्छन् । हामी त्यस्ता अन्य १० पदार्थहरु बताउदै छौँ जुन तपाइको स्वास्थ्यको लागि हानिकारक छ ।
२.वाइन वाइनको १ गिलासमा ११० देखी ३०० सम्म क्यालोरी हुन्छ । यसले तपाईको बजन बढाउछ ।
३. तर वाला लस्सी लस्सीमा भएको चिल्लो तथा गुलियो पदार्थले बजन बढाउदछ ।
४. भैंसीको दूध एक कप भैंसिको दूधमा २८५ क्यालोरी हुन्छ । यसमा भएको फ्याटले वजन बढाउछ ।
५. चकलेट मिल्क यसको एक गिलास चकलेट मिल्कमा २०० देखि २५० क्यालोरी हुन्छ । दुधमा चक्लेट तथा चिनि हाल्दा क्यालोरीको मात्रा बढ्दछ ।
६. बनाना मिल्कशेक केरा र दुधको सम्मीश्रणमा बनाइएको एक पदार्थ लाई बनाना मिल्कसेक भनिन्छ । यसको एक गिलासमा १०० भन्दा बढी क्यालोरी हुन्छ । यो चिज पिउनाले बजन बढ्दछ ।
७. कफी यसमा प्रयोग भएको कफि र चिनिको मात्रामा अधिक मात्रामा क्यालोरी हुन्छ । एक कप कफीमा २०० क्यालोरी हुन्छ ।
८. सुन्तलाको जुस सुन्तलाको जुसमा फाइवरको मात्रा कम र क्यालोरीको मात्रा बढी हुन्छ, कतिपय मानिसहरुले बजन घटाउनका लागि यसको प्रयोग गरेपनी बजन घट्नुको साटो बजन उल्टै बढ्छ ।