तपाईको बच्चा छिटो छिटो बिरामी हुन्छ ? यता हेर्नुहोस !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । उमेरले ठुला भएका धेरैजसो मानिसहरु आफ्नो आहाराको रुपमा भात नै रोज्ने गर्दछन् । यसैक्रममा साना साना करिब ३ देखी ४ बर्षका बच्चाहरुलाई पनि बानी पार्नकै लागी भात खुवाउने गरिन्छ तर कहिले सोच्नुभएको छ ? भातको कारण नेपाल लगायतका मुलुकहरुमा धेरै बच्चाहरु बिरामी हुने गरेका छन् ।
भातलाई पोष्टीक आहार या मुख्य भोजन मानेर खुवाउने तपाईहाम्रो सोचलाई हालै गरेको एक अनुसन्धानले गलत पुष्टी गरिसकेको छ ।
dal-rice-gujarati-toor-dalसो अध्ययनका अनुसार बच्चालाई भात खुवाउने गर्नाले उक्त बच्चाको पिसावमा आर्सेनिकको मात्र निकै उच्च हुने कुरा अध्ययनको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी आर्सेनिकको मात्रा बढ्दै जाँदा बच्चाहरुमा आर्सेनिकको मात्रा उच्च हुदै जाने प्रतिवेदनमा उल्लेख भएको पाईन्छ । यसरी पिसावमा आर्सेनिकको मात्रा बढ्न थालेपछी बच्चाको शत्ति ह्रास हुन गई बच्चा कमजोर हुनुका साथै छिटो छिटो बिरामी हुने तथा दिमागको बिकासमा समेत असर गर्दछ ।

screen-shot-2014-08-22-at-21-30-12
सन् २०१५ मा गरिएको एक सर्वेक्षणमा पेटभरी भात खुवाइएको बच्चाको पिसावको नमुना जाँच गर्दा अत्यधीक मात्रामा आर्सेनिक भेटिएको थियो भने भात नखुवाएको बच्चाको नमुना परिक्षण गर्दा कुनै पनि समस्या नदेखिएको जारी प्रतिवेदनमा उल्लेख छ । सो बच्चालाई बच्चाका लागि बनाइएको आहारा खुवाइएको थियो ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७३०७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान !!! भारतिय चियापत्तिमा हानिकारक किटनासक औषधी !!!