बार्सिलोनाबाट च्याम्पियन्स लिग डेब्यूमै लेवान्डोस्कीको ह्याट्रिक, बार्सिलोनाको सानदार जित !
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ । बार्सिलोनाले समूह चरणको पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो …
Read More