बिग्रिएला सवारी नबनाई चलाए कारवाही, टायर पनि धेरै घिस्रिएको हुन नहुने !
काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ वटा भाडाका सवारी साधनलाई आज कारबाही गरेको छ । भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक जाँचका …
Read More