हामीले चाहे यो सरकार एक सातामा ढल्छ: एमाले अध्यक्ष केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेश अधिवेशनमा सम्बोधन गर्दै आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दाबी गरेका छन् । ओलीले अधिवेशनमा बोल्दै अहिलेको सरकारमा लोभी …
Read More