निरन्तर वर्षा पछी आएको बाढीको कारण बैतडी स्थित सेती नदीमा ५० जना फसे, हेलिकप्टर पनि सकेन जान!

निरन्तर परेको वर्षाको कारण बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बिचम फसेका छन् ।

बैतडी जिलाको सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना मानिस गत साेमवार रातिदेखि निरन्तर परेको पनिको कारण आएको बाढीको कारण फसेका गाउँपालिकाका अध्यक्ष जानकारी दिएका छन् ।

हिजाे रातिबाट पानीको मात्रा बढ्दा नदी बस्तीमा पसेपछि केही गाउँलेलाई स्थानीय विद्यालयमा लगेर राखिएको तर उद्धार गर्न क्रममा नदी एक्कसी बढेर बस्ती डुबानमा परेपछि उनीहरू स्कुलमा भएका मानिस त्यहाँ फसेका छन् ।

नदीमा पानी बढेको कारण पानी बस्तीको ओरपर फैलिएको छ र फसेकाको उद्धार गर्नको लागी परेको गाउँपालिकाका अध्यक्षले जनाएका छन् । अहिले उक्त स्थानमा लगातार परेको पनि र खराब मौसम कारण उद्धारको लागी हेलिकप्टर पनि जान सकेको छैन ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रधानमन्त्री देउवा: पटक-पटक बोलाउँदा पनि ओली आउनु भएन !