अब टी–२० सिरिजमा धमाका मच्चाउनेछ नेपालले, सोमबार नेदरल्यान्ड्ससँग खेल्ने
काठमाडौँ : स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्ने तयारी गरेको छ। खेल सोमबार असार २ गते नेपाली समय अनुसार बेलुका ७ …
Read More