नेपालले स्कटल्याण्डलाई मुश्किलले हरायो
स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ। स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ …
Read More