नेपालले टस जित्यो, प्लेइङ ११ मा एक परिवर्तन

काठमाडौँ : स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० सिरिजको स्कटल्याण्डविरुद्दको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ। हातमा चोट लागेको कारण फास्ट बलर नन्दन यादवले यो खेल गुमाएका छन्। उनको स्थानमा बसिर अहमदले मौका पाएका छन्।

नेपाली टोली

रोहित पौडेल (कप्तान),  कुशल भुर्तेल, अनिल साह(विकेटकिपर),  बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह ।

प्रकाशित : मङ्गलबार, असार ०३, २०८२१९:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असार ४ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?