कस्तो अचम्म ! ९८ वर्षको उमेरमा पनि सजिलै योगा गर्छिन यी आमा (भिडियो सहित)

एजेन्सी – वृद्ध अवस्था आराम गर्ने उमेर हो । यस उमेरमा मानिसहरु शारिरीक रुपमा निकै कमजोर हुने गर्छन् । तर ९८ वर्षकी एक बृद्ध महिलाले गरेको योगा देखि तपाईं पक्कै …

Read More

३७ वर्षदेखी एकै रंग र ढाँचाको पहिरन लगाउने एक दम्पती

एजेन्सी – सुखी दाम्पत्य जीवनको लागि श्रीमान श्रीमतीको मन मिल्न जरुरी छ । जापानको एक दम्पति मन मिल्ने सवालमा संसारकै एक उदाहरणीय दम्पति बनेको छ । बिहे पछि यी दम्पतिले …

Read More

महिलाको पेटबाट निकालियो यस्तो अपत्यारिलो चिज डाक्टर पनि भए आश्चर्यचकित

एजेन्सी – एकजना महिलाको पेटबाट कल्पना नै गर्न नसकिने चिजहरु निकालिएको छ । ४३ वर्षकी एक महिलालाई तल्लो पेट सहनै नसक्ने गरी दुखेपछि उनी अस्पतालमा भर्ना भइन् । अस्पतालमा डाक्टरहरुले …

Read More

यौन सम्बन्ध नराखेको भन्दै रिसको झोकमा एकजना महिलाले काटिदिइन् आफ्नै श्रीमानको लिङ्ग

एजेन्सी – भारतमा एकजना महिलाले बिहे गरेको १० वर्ष बितिसक्दा पनि गर्भवती हुन नसक्दा रिसको झोकमा आफ्नै श्रीमानको लिङ्ग काटिदिएकी छिन् । उक्त महिलाको नाम रीता हो र उनी २८ वर्षकी …

Read More

५१ हजार सर्प समातेकी यी हुन एक साहसी महिला

एजेन्सी – मानिसहरु विषालु सर्पलाई देख्नासाथ डराएर भाग्ने गर्छन् । कोही कोही त सर्पको नामले पनि त्रसिने गर्छन् । तर एकजना महिलाले ५१ हजार सर्पलाई खाली हातले समातेको सुन्दा तपाईंलाई …

Read More

अब अण्डा र गोलभेडाको बोक्राको प्रयोगबाट पनि टायर निर्माण हुने

एजेन्सी- सवारी साधनको टायरमा करीब ३० प्रतिशत कार्बन ब्ल्याकको प्रयोग गरिएको हुन्छ । यसै कारणले गर्दा टायरको रंग कालो हुन्छ । टायरको निर्माणमा पेट्रोलियमबाट उत्पादित पदार्थको प्रयोग गरिने हुँदा पेट्रोलियमको मूल्यअनुसार …

Read More

अनौठो रेष्टुरेन्ट , जहाँ पाहुनालाई निवस्त्र शरीरमा पस्किएको खाना दिईन्छ

एजेन्सी – स्पेनमा एकदमै नौलो किसीमको रेष्टुरेन्ट खुुलेको छ । जहाँ मानिसहरु सबै नाङ्गै बसेर भोजन गर्छन् । अझ यो भन्दा रोचक कुरा के छ भने पाहुनाहरुले आफूलाई मनपर्ने पूरुष …

Read More

बालबालिकाको माथिल्लो दाँत झर्दा कुकुरसँग बिहे गर्नुपर्ने कस्तो अचम्मको कुप्रथा

एजेन्सी – भारतकोे छत्तीसगढस्थित कोरबा जिल्लाको मुंडा समाजको आदिवासीहरु अहिले पनि अन्धविश्वासमा अल्झिएका छन् । यदि कुनैपनि बच्चाको माथिको दाँत पहिलोचोटी झर्यो भने यहाँका मानिसहरुले यसलाई अलक्षिनको रुपमा मान्दछन् । …

Read More

चारजना युवतीले गरे एक शिक्षकको सामुहिक बलात्कार

एजेन्सी – आजभोली युवतीहरुलाई बलात्कार गरेको घटनाहरु धेरै सुनिन्छन् । यसैकारणले गर्दा यस्ता घटनाहरु त्यति नौला हुदैंनन् । तर चार युवतीहरु मिलेर एक शिक्षकलाई बलात्कार गरेको घटना सुन्दा धेरैजसो मानिसहरु …

Read More

बाख्रासँग गरिने आश्चर्यजनक योगा लोकप्रिय बन्दै

एजेन्सी – पौष्टिक आहार तथा स्वस्थ जिवनशैली हाम्रो स्वास्थ्यको लागि निकै महत्वपूर्ण छ । मानिसहरु स्वस्थ रहनको लागि विभिन्न किसीमका व्यायाम तथा योगाहरु गर्ने गर्छन् । अहिले त झन मानिसहरु …

Read More