कस्तो अचम्म ! ९८ वर्षको उमेरमा पनि सजिलै योगा गर्छिन यी आमा (भिडियो सहित)

एजेन्सी – वृद्ध अवस्था आराम गर्ने उमेर हो । यस उमेरमा मानिसहरु शारिरीक रुपमा निकै कमजोर हुने गर्छन् । तर ९८ वर्षकी एक बृद्ध महिलाले गरेको योगा देखि तपाईं पक्कै पनि आश्चर्यचकितमा पर्नुहुनेछ ।

नन्नामल नाम गरेकी यी बृद्ध महिला सधैं बिहान चाडैं उठ्छिन् । उठ्नेबितिक्कै सबैभन्दा पहिला उनी आधा लिटर पानी पिउँछिन् । त्यसपछि उनी योगा गर्ने गर्छिन् । उनले पाँच वर्षको उमेरदेखि योगा गर्न शुरु गरेकी थिइन् । र अहिले ९८ वर्षको उमेरमा पुगिसक्दा पनि युवतीले जस्तै योगा गर्न सक्छिन् ।
भिडियो हेर्नुहोस्>>>

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७३१४:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो अचम्म ! टाउकोमा ६ इन्च लामो खाल्डो भएको एक अनौठो बालक