महिलाको पेटबाट निकालियो यस्तो अपत्यारिलो चिज डाक्टर पनि भए आश्चर्यचकित


एजेन्सी – एकजना महिलाको पेटबाट कल्पना नै गर्न नसकिने चिजहरु निकालिएको छ । ४३ वर्षकी एक महिलालाई तल्लो पेट सहनै नसक्ने गरी दुखेपछि उनी अस्पतालमा भर्ना भइन् । अस्पतालमा डाक्टरहरुले जाँच गरी हेर्दा उनको पेटमा विभिन्न किसीमका सामानहरु देखियो ।

त्यसपछि यसको असर दिमागसम्म पर्न नदिनको लागि डाक्टरहरुले छिट्टै शल्यक्रिया गर्ने निर्णय गरे । यसपछि उक्त महिलाको अपरेशन गरियो । अपरेशन पछि उनको पेटबाट काँटी , पेच , भाँचिएका चम्चा , काठका साना टुक्रा , कपाल, धातुको चेन , टुथब्रस जस्ता सामाग्रीहरु निकालिएको थियो । जस्लाई देखेर डाक्टरहरु पनि अचम्ममा परेका थिए ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७३१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३७ वर्षदेखी एकै रंग र ढाँचाको पहिरन लगाउने एक दम्पती