चारजना युवतीले गरे एक शिक्षकको सामुहिक बलात्कार

एजेन्सी – आजभोली युवतीहरुलाई बलात्कार गरेको घटनाहरु धेरै सुनिन्छन् । यसैकारणले गर्दा यस्ता घटनाहरु त्यति नौला हुदैंनन् । तर चार युवतीहरु मिलेर एक शिक्षकलाई बलात्कार गरेको घटना सुन्दा धेरैजसो मानिसहरु अचम्ममा पर्न सक्छन् ।

जिम्बाबेको हारारे भन्ने ठाउँमा चार युवतीहरुले वीर्यको लागि एक शिक्षकको सामुहिक बलात्कार गरेका छन् । उनलाई चारजना युवतीहरुले बलात्कार गरेको मेडिकल रिर्पोटमा बताइएको छ ।

पिडितका अनुसार उनलाई एउटा गाडिमा लिफ्ट दिएर अज्ञात स्थानमा लगिएको थियो । त्यसपछि उनलाई लागुपदार्थ खुवाई पालैपालो युवतीहरुले सामुहिक बलात्कार गरेको उनको भनाई छ ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७३१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बालबालिकाको माथिल्लो दाँत झर्दा कुकुरसँग बिहे गर्नुपर्ने कस्तो अचम्मको कुप्रथा