यस दिन परेको छ यस वर्षको अन्तिम सोमवती अमावस्या, धन प्राप्तिको लागि अवश्य गर्नुहोस् यस्ता काम !
सोमबार पर्ने अमावस्यालाई सोमवती अमावस्या भनिन्छ । यो व्रत तिजको जस्तै फलदायी मानिन्छ। यस दिन विवाहित महिलाहरु आफ्नो पतिको दीर्घायु र सुखको कामना गर्दै व्रत बस्ने गर्दछन् । सोमवती अमावस्या …
Read More