कालीगण्डकीका देवशिला अयोध्या पुर्याइयो !

अयोध्या – नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गएराति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ।अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला त्यहाँ ल्याइएको हो। यही माघ १२ …

Read More

बढ्यो सुनको मूल्य !

काठमाडौं,  सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि  मंगलबार …

Read More

देशमा क्रिश्चियानिटी बढ्यो, संसदमा उठ्यो कुरा !

काठमाडौं, नेकपा एमालेका सांसद रघुजी पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर …

Read More

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने !

काठमाडौं,  देशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक …

Read More

अमेरिकी डलर बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडौ,  नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरको मूल्यमा ६८ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र …

Read More

अन्तर बैंक एटीएम शुल्क घट्याे, अब कति ?

काठमाडौं,  एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको …

Read More

घट्यो सुनको मूल्य ! कति ?

काठमाडौं, सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय …

Read More

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय !

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने …

Read More

रवि लामिछाने लिए नागरिकताको प्रमाणपत्र

काठमाडौं, रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । ‘उहाँ (रवि …

Read More

रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै

काठमाडौं, रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामै रहेको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए ।  उननलाई नागरिकताको प्रमाणपत्र दिने …

Read More