२३ वर्षीय शिक्षिकाले १३ वर्षे किशोरलाई भगाईन्, भन्छिन् – “उही मेरो गर्भमा रहेको शिशुको पिता हो”
एजेन्सी : भारतको गुजरातको सुरतमा २३ वर्षीया एक शिक्षिकाले आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेपछि शिक्षक–विद्यार्थी सम्बन्धमा ठूलो कलङ्क लागेको छ। चार दिनपछि दुवैलाई सुरत प्रहरीले पक्राउ गरेको छ। प्रहरीको …
Read More