हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ गम्भीर घाइते
कोलम्बो : श्रीलङ्काली वायु सेनाको हेलिकोप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्। वायु सेनाका प्रवक्ता एरान्डा …
Read More