यसकारण नियमित खानामा गोलभेँडा खाने बानि बसाल्नुस, यी रोगबाट टाढा रहनुस!

गोलभेँडा धेरैलाई मन नपर्न सक्छ तर गोलभेँडाले हाम्रो शरीरलाई निकै फाईदा पुर्याउने चिकित्सकहरुको भनाई छ । गोलभेँडामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरु पाइन्छ । गोलभेँडाले थुप्रै …

Read More

यस्ता हुन्छन्, घाँटीको क्यान्सरका प्रारम्भिक लक्षण, जानी राखौं

एजेन्सी – क्यान्सर एक यस्तो बिमारी हो, जसलाई सजिलैसंग पत्ता लगाउन सकिदैन । अन्य क्यान्सरको कारण , घाँटीको क्यान्सरलाई पनि हामीले घाँटीको सामान्य समस्या सम्झेर नजरअंदाज गर्ने गर्छौ। तर जब रोगको पहिचान …

Read More

अनुहारको दाग, चाया र छालामा भएको धर्षा हटाउने प्राकृतिक उपाय यस्ता छन्

अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ । सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् । त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन …

Read More

के-के हुन् त गर्भवती नहुनुका कारणहरु ? यस्ता छन् ६ कारणहरु

एजेन्सी, डाक्टरहरुको अध्ययन अनुसार धेरै जोडीहरु आफुले चाहदा-चाहादै पनि सन्तान पाउन सक्दैनन् ।उनिहरुको जीवनशैली  र स्वास्थ्यका कारणले सन्तान हुन सक्दैन कारणहरु यस्ता छन् : १. जीवनशैली : यदि हामीले हाम्रो जीवनमा  धेरै मदिरा पान ,चुरोट र …

Read More
Fallback Image

यी ५ खानेकुराहरु जसले हामीलाई आँखाको समस्याबाट राख्छन् टाडा

हाम्रो  शरीरको सबैभन्दा  संबेदनशील , महत्वपुर्ण  अँग आँखा हो र सबैभन्दा छिट्टो समस्या आउने अँग पनि आँखा हो। अहिले विश्वभरका लाखौ मानिसहरु आँखाको रोगि छन् र  धेरै चस्माको प्रयोग गर्ने गर्छन । त्येसैले आँखाको हेरचाह …

Read More

दम रोगबाट छुटकारा पाउन के गर्ने ? यस्ता छन् रोकथामका घरेलु उपायहरु

मानिसहरुको जीवनमा विभिन्न रोगहरु संक्रमण हुने गर्दछ । यस्तै मानिसहरुमा धेरै देखिने रोगहरु मध्ये एउटा दम रोग पनि मानिन्छ ।  दम रोगले  स्वासप्रश्वास प्रक्रियामा बाधा र फोक्सोमा असर पुर्याउँदछ । आजभोली दम रोगले …

Read More

भनिन्छ चिन्ताले मान्छेलाई चितामा पुर्या‍उँछ, यस्ता छन् चिन्ताले निम्त्याउने ७ समस्याहरु

भनिन्छ चिन्ताले मान्छेलाई चितामा पुर्या‍उँछ । चिन्ताकै कारणले शारीरिक तथा मानसिक रोगहरुलाई  निम्ताउने गर्दछ । यो स्वास्थ्यका लागि पनि निकै घातक मानिन्छ । १. यौनजीवनमा असर  पुर्याउने गर्छ : धेरै पुरुषहरुमा चिन्ता लिनुको कारणले गर्दा शरीरमा सेक्स …

Read More

महिलालाई मात्र हुने एक पीडादायी समस्या, सबैले जान्न जरुरी

उमेरसंगै स्त्रीहरुमा हर्मोन पनि परिवर्तन हुदै जान्छ। रजस्वला हुनु भन्दा एक वा दुई हप्ता पहिले हर्मोन परिवर्तन हुन्छ र यो क्रममा देखिने स्वास्थ्य समस्यालाई प्रिमेन्सचुरेशन सिन्ड्रोम (प्म्स) भनिन्छ। अनुसन्धान अनुसार …

Read More

छिटो–छिटो पिसाब लाग्छ ? हुनसक्छन् यी घातक रोगहरु

अधिकम मानिसहरुलाई प्राय जसो छिटो-छिटो पिसाब लाग्ने गर्दछ । सामान्यतया बढी मात्रामा पानी, चिया–कफि पिउदा धेरै पिसाब लाग्ने गर्छ तर यो केहि मानिसहरुलाई जटिल समस्या पनि हुन सक्छ। के कारणले …

Read More

धेरै चिया खाने बानि छ ? यस्ता रोगको सिकार बन्नुपर्ला

दिनमा तीन कपभन्दा धेरै चिया पिउनु हुन्छ ? यदी ३ पटक भन्दा धेरै खानुहुन्छ भने आजैबाट खाना बन्द गरौ। हालै गरिएको एक अनुसन्धान अनुसार चियामा कैफिन, न्युटिएन्ट्स हुने भएकाले धेरै …

Read More