धेरै चिया खाने बानि छ ? यस्ता रोगको सिकार बन्नुपर्ला

दिनमा तीन कपभन्दा धेरै चिया पिउनु हुन्छ ? यदी ३ पटक भन्दा धेरै खानुहुन्छ भने आजैबाट खाना बन्द गरौ। हालै गरिएको एक अनुसन्धान अनुसार चियामा कैफिन, न्युटिएन्ट्स हुने भएकाले धेरै खाने मानिसहरुलाई विभिन्न रोगहरुले सताई रहन्छ ।

त्येसैले चिया धेरै नापिउन का लागि चिकित्सकहरु आग्रह गर्दछन् । चिया बढी खाएमा उत्पन्न हुने समस्याहरु यस प्रकार छन् ।

१. छटपटी धेरै हुने
२. हाड़ जोर्नी कम्जोर
३. निद्रा नलाग्ने समस्या
४. किड्नीमा समस्या
५. डिहाइडेसन हुन सक्ने
६. शरीर थकित भईरहने
७. छालाको समस्या देखा परि रहने जस्ता समस्याहरु उत्पन्न भैरहन्छन्।

त्यसैले बढी चिया पिउने बानि आजै बाट छोडे अति उत्तम हुने चिकित्सक बताउछन् ।

प्रकाशित : सोमबार, कार्तिक ०६, २०७४०९:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छिटो–छिटो पिसाब लाग्छ ? हुनसक्छन् यी घातक रोगहरु