यस्ता हुन्छन्, घाँटीको क्यान्सरका प्रारम्भिक लक्षण, जानी राखौं

एजेन्सी – क्यान्सर एक यस्तो बिमारी हो, जसलाई सजिलैसंग पत्ता लगाउन सकिदैन । अन्य क्यान्सरको कारण , घाँटीको क्यान्सरलाई पनि हामीले घाँटीको सामान्य समस्या सम्झेर नजरअंदाज गर्ने गर्छौ। तर जब रोगको पहिचान हुने गर्छ तब स्थिति निकै गम्भीर भइसकेको हुन्छ । त्येसैले नियमित रुपमा हामीले निरन्तर परिक्षण गरिरहनु पर्छ । आज हामी तपाईहरुलाई क्यान्सरको शुरूआतको लक्षणहरुको बारेमा जानकारी गराऊँदै छौँ ।

१.निल्न अफ्ट्यारो:
यो घाँटीको क्यन्सारको महत्वपूर्ण संकेत हो । घाँटीमा निल्न अफ्ट्यारो भएमा नरम खाना खाने कोशिश गर्नु हुन्छ त्यो सहि हुदैन । यस्तो समस्या आउने बित्तिकै डाक्टरसंग सम्पर्क राख्नु होस ।

२.आवाजमा भारीपन आउनु:
घाटिको क्यान्सर भएमा रोगिहरुमा लामो समय सम्म गला बस्नु ,आवाजमा परिवर्तन आउने जस्तो लक्षण देखा पर्ने गर्छ ।

३.कान र टाउको धेरै दुख्ने:
यदि लामो समयबाट तपाइको गला बसेको छ भने तपाईको कान र टाउको धेरै लामो समय सम्म दुख्ने गर्छ । यसलाई भुलेर पनि नजरअंदाज नगर्नुहोस् किनभने यो घाटीको क्यान्सरको  प्रारम्भिक लक्षण हो ।

प्रकाशित : शनिबार, कार्तिक ११, २०७४१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण नियमित खानामा गोलभेँडा खाने बानि बसाल्नुस, यी रोगबाट टाढा रहनुस!