क्रिकेटप्रेमीलाई खुशीको खबर : छिट्टै टियु फर्किदैछन् आदिल आलम, क्यानले गर्यो प्रतिबन्ध फुकुवा
काठमाडौं : – नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित अलराउन्डर मोहमद आदिल आलममाथि लागेको प्रतिबन्ध फुकुवा गरेको छ। २०७९ मंसिरमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० …
Read More