बलात्कारको आरोपमा पक्राउ परे मुम्बई इन्डियन्सका खेलाडी
एजेन्सी : जोधपुर प्रहरीले बलात्कारको आरोपमा भारतीय क्रिकेटर शिवालिक शर्मा पक्राउ गरेको छ। उनलाई सोमबार बिहान नियन्त्रणमा लिएर त्यही दिनै जिल्ला अदालतमा पेस गरिएको थियो र न्यायिक हिरासतमा पठाइएको छ। …
Read More