आज राति सबैभन्दा ठुलो ग्रह बृहस्पतिले चाल बदल्ने, यी २ राशि आउँदो ६ महिनासम्म रहनुस् सावधान
काठमाडौँ : देवगुरु बृहस्पतिले आज राति राशि परिवर्तन गर्दैछ। ब्रह्माण्डको सबैभन्दा ठुलो ग्रह आज राति करिब २ बजे तिर शनिको स्वामित्वभएको कुम्भ राशिमा प्रवेश गर्नेछ। गुरु अर्को वर्ष २०७८ को …
Read More