शास्त्र भन्छ – ‘यी ३ राशिका जातकको अकालमै मृत्यु हुन्छ’

काठमाडौँ : जन्मपछि मृत्यु निश्चित हुन्छ। तर कोही ढिलोचाँडो भन्ने मात्रै हो। मृत्यु कसैको निश्चित हुँदैन्। कुनै पनि प्राणीको जुनसुकै बेला पनि मृत्यु हुन् सक्छ । त्यसकारण यो लोकमा रहेका हरेक प्राणीको जन्म मृत्यु भनेको भगवान बाहेक अरु कसैलाई थाहा हुँदैन्।

अक्सर कतिपय मानिसको भने ज्योतिष शास्त्रअनुसार जन्मकुण्डली हेरेर पनि मृत्युको समय निर्धारण गर्न सकिन्छ। तर यस्तो कुरा सबैमा सम्भव हुँदैन्। यद्यपी ज्योतिष शास्त्र अनुसार १२ राशि मध्ये तीन राशि हुने व्यक्तिको मृत्यु अकालमा हुने बताइएको छ। हेरौँ कुन-कुन हुन् त ती तीन राशि,

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : 

अकालमै मृत्यु हुने तीन राशि मध्ये वृष राशि रहेको छ। यो राशि हुने व्यक्तिको जीवनमा ग्रहको नकारात्मक प्रभाव पर्ने भएकाले स्वास्थ्यसम्बन्धी समस्या आउँदा विशेष ध्यान दिनुपर्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : 

यो राशि भएका व्यक्तिले स्वास्थ्यमा निकै ख्याल गर्नु पर्नेछ। समय समयमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आइपर्ने भएकाले डाक्टरसँग उचित सल्लाह लिनु जरुरी रहेको छ। यस राशि भएका व्यक्तिमा ग्रहको नकारात्मक दोष रहेकाले यस्ता दोषलाई निवारण गर्नको लागि विभिन्न उपाय अपनाउन जरुरी छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : 

यो राशि भएका व्यक्तिले हरेक प्रकारको समस्याको सामना गर्नुपर्ने हुन्छ। कुम्भ राशि भएका व्यक्तिमा अधिक मात्रामा समस्याहरु आइरहने भएकाले विशेष सावधानी अपनाउनुपर्नेछ ।

प्रकाशित : सोमबार, चैत १६, २०७७१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यहीँ चैत्र २४ गते बृहस्पति कुम्भ राशिमा प्रवेश गर्ने, १२ वटै राशिमा पर्छ यस्ता शुभ-अशुभ प्रभाव