महानगर झनै आक्रामक, अवैध संरचना हटाउने अभियान झनै तीव्र !
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अघिल्लो सोमबारबाट सुरु गरेको अवैध संरचना हटाउने अभियान झनै तीव्र हुने संकेत देखाएको छ। शनिबार बिदाको दिनसमेत वनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध संरचना हटाएको महानगरको टोलीले …
Read More