तिहारमा यी ५ गल्ती गर्दा लक्ष्मी रिसाउने धार्मिक विश्वास: लक्ष्मीलाई प्रसन्न पार्न के गर्ने ?
काठमाडौँ, यहि कार्तिक २ गते महालक्ष्मीको पूजा गरिन्छ। यो दिन सुख-समृद्धि र वैभव पाउनका लागि माता लक्ष्मीको विधि-विधानसँग पूजा गरिन्छ । कुनै-कुनै काम यस्ता हुन्छन् जुन दिपावलीको दिनमा गर्नु हुदैन …
Read More