जानी राखौ! कुन साइत धनतेरसको पुजाका लागि उचित हुन्छ ?

एजेन्सी –  धनतेरसको अवसरमा आज देशमा धेरै समानहरु धमाधम किन-बेच भईरहेको छ । यो दिन माता लक्ष्मी र  कुबेरको आशीर्वाद प्राप्त गर्न सबैभन्दा महत्वपुर्ण दिन अर्थात् शुभ दिन मानिने गरिन्छ । मानिसहरु आज धमाधम समानहरु खरिद गर्ने गर्छन तर उनीहरुलाई पुजाको सुभ साइत थाहा हुदैन ।

आज हामी तपाईहरुलाई धनतेरसको अवसरमा माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्नुका लागि कुन समय धनतेरस की पूजा गर्नु उचित हुन्छ भन्ने बारेमा केहि जानकारी गराउछौ ।

१. राति ७:१९ देखि ८:१७ समयको बीचमा पुजा गर्नु सबैभन्दा उचित समय मानिन्छ ।

२.  प्रदोष काल – आज साझ ५:४५ देखि राति ८:१७ सम्म  रहेको छ।

३. वृषभ लग्न – आज राति ७:१९ देखि ९:१४ सम्म।

यसको सट्टा आज धन्तेरसको दिन खरिद बिक्रि गर्नुको लागि पनि सुभ साइत हुने गर्छ ।

१.  चर मुहूर्त – आज बिहान ९:१७ देखि १०:४१ सम्म।

२. लाभ मुहूर्त – आज बिहान १०:४१ देखि दिउसो १२:०६ सम्म।

३. अमृत मुहूर्त – आज दिउसो १२:०६ देखि १:३१ सम्म।

४. शुभ मुहूर्त – आज दिउसो २:५६ देखि ४:२१ सम्म।

( यो सुभ साइतमा पुजा र समानहरु खरिद गर्नाले लाभ र धनमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि धेरै सुधार आउने गर्दछ । )

 

प्रकाशित : मङ्गलबार, असोज ३१, २०७४१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लक्ष्मी पुजा गर्नुभन्दा पहिले गर्नुहोस यस्ता ४ काम, हुनेछ वर्षभरी लक्ष्मीको बास !