प्रचण्डको काँधमा ६ मन्त्रालयको भार !

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई फेरि मन्त्रालयको भार थपिएको छ। उनको जिम्मामा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ वटा मन्त्रालय परेका छन्। रास्वपाले छाडेका …

Read More

यती एयरको विमान दुर्घटना हुनुको कारण खुल्यो, यस्तो आयो विश्लेषणको प्रारम्भिक नतिजा !

काठमाडौँ, माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी एटीआर विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ । दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट …

Read More

सञ्चारमाध्यम माथि खनिए रवि, मुलुकको दुस्मन भएको आरोप !

काठमाडौँ – आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्। उनले सञ्चारमाध्यमलाई मुलुकको दुस्मन भन्न पनि भ्याए। ‘देशलाई विदेशीको …

Read More

अब मन्त्री होइन सिधै प्रधानमन्त्री बन्ने रवि लामिछानेको घोषणा !

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेकोबैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि …

Read More

चौतर्फी घेराबन्दीमा प्रचण्ड !

काठमाडौँ – एमालेसहितका दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भए। माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीका नेतालाई सहभागी गराएर दाहालले …

Read More

बाटो मोड्ने दाउमा प्रचण्ड: ओलीलाई टेरेनन्, रवि लामिछानेको पार्टीलाई सिधै हेला !

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने ‘अल्टिमेटम’ लाई प्रधानमन्त्री पुष्पकमल दाहालले घर्काइदिएका छन्। रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शनिबार साँझसम्म पूर्वसहमतिअनुसार आफ्नो पार्टीलाई …

Read More

आफ्नो कारणले एमालेले २० ठाउँमा हारेको नेकपा एसको निष्कर्ष !

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६५ क्षेत्रमध्ये २० सिटमा नेकपा एमालेलाई हराउन आफू निर्णायक बनेको निष्कर्ष नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले निकालेको छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले …

Read More

भारतमा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनियो, सुरु भयो आन्दोलन !

काठमाडौं/ झापा : भारतको हिमाली राज्य सिक्किममा बहुसंख्यक नेपालीभाषीसहित लेप्चा र भुटिया समुदायको बसोबास छ। तर, भारतकै सर्वोच्च अदालतले एउटा फैसलामा तिनै नेपालीभाषीलाई ‘विदेशी’ भन्दै फैसला सुनाएपछि एक सातादेखि त्यहाँ …

Read More

पोर्चुगलमा रहेका ५५ सय नेपालीसँग छैन राहदानी !

काठमाडौँ – मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे तर अहिले …

Read More

भिजिट भिसामा दुबई पुगेकी थिइन् १९ वर्षीया युवती, कुवेत लगेर गरियो बिक्री !

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु-याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए । …

Read More