माओवादीलाई फकाउँदै कांग्रेस, रामचन्द्र पौडेल राष्ट्रपति ?

काठमाडौँ – पूर्वसहमतिअनुसार माओवादी एमाले उम्मेदवारलाई सहयोग गर्ने पक्षमा नरहेको बुझेका ओलीले शुक्रबार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित …

Read More

सत्ता गठबन्धनमा गहिरिँदै अविश्वास, रास्वपालाई ओलीको साथ !

काठमाडौँ – माओवादी केन्द्रको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै अविश्वासको खाडल गहिरिँदै गएको छ। त्यसलाई कम गर्न शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको …

Read More

टर्कीकी ‘मिराकल बेबी’लाई ‘मिराकल ब्वाय’ले चाख मानेर नियाले !

काठमाडौँ – १५ हजारभन्दा बढी व्यक्तिको ज्यान लिने गरी सोमबार टर्कीमा गएको भूकम्पपछिका कारुणिक कथा र तस्बिर संसारभरका करोडौं मानिसले आफ्नै कोठामा बसेर नियालिरहेका छन्।२०७२ सालको महाभूकम्पमा भग्नावशेषबाट २२ घण्टापछि …

Read More

राहदानी विवादमा लामिछाने: सरकारी वकिलले मागे कागजात

काठमाडौँ – जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेपाली नागरिकता, नेपाली राहदानी र अध्यागमन गतिविधिसम्बन्धी कागजात मागेको छ। कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालय …

Read More

प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपालमा शक्तिराष्ट्रको चासो !

काठमाडौँ – मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसँगै नयाँ सरकार गठनपछि दुई छिमेकी मुलुक भारत र चीनको मात्र होइन, शक्ति तथा विकास साझेदार देशहरूको पनि चासो बढेको छ। आफ्नो चासो …

Read More

रास्वपाको आधिकारितामाथि प्रश्न, निर्वाचन आयोगमा तीन उजुरी !

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। सर्वोच्च …

Read More

अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो

काठमाडौं,  नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरमा सामान्य परिवर्तन आएको छ । आज अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा …

Read More

माओवादीको साथ पाउनेमा कांग्रेस ढुक्क, ढोक्सोमा पर्ने भयो माछा !

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै …

Read More

भारतीय तरकारीको मारमा स्वदेशी किसान !

काठमाडौँ, भारतबाट आयात भएको तरकारीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन । पछिल्ला केही दिनयता भारतबाट तरकारी आयात हुने क्रम बढेपछि नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार र मूल्य …

Read More

बर्सेनि नेपाल भित्रिन्छन् साढे सत्ताइस अर्बका मोबाइल !

काठमाडौँ, विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको …

Read More