साम्पाङ भन्छन् – ‘मेरो फाइट बालेन जी सङ्ग होइन’
काठमाडौँ – धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो लडाईँ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नभएको स्पष्ट पारेका छन्। साम्पाङले सोमबार सामाजिक संजालमा एक स्ट्याटस पोस्ट गर्दै आफ्नो लडाईँ बालेनसँग नरहेको …
Read More