सुन ४२ दिनकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन र दोस्रो दिन घटेर तेस्रो दिन बढी चौंथो दिन घटेको सुनको मूल्य नेपाली बजारमा आज पनि घटेको हो। …

Read More

जो ४९ लाख ‘क्यास’सहित पक्राउ परे, तर स्रोत देखाउन सकेनन् ….

काठमाडौँ – नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको रु ४९ लाख ५० …

Read More

सिसीटिभी फुटेज हेर्दै, कारबाही गर्दै: ट्राफिकको आँखा छल्नेलाई खोजि-खोजि कारवाही !

काठमाडौँ – तपाईंले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभावीरुपमा सवारी चलाइरहनुभएको त छैन । यदि त्यस्तो छ भने अब तपाई प्रहरीको कारवाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन …

Read More

प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन !

काठमाडौं । काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल तीन सय बराबरको बिजुली खपत गर्छ …

Read More

जबराविरुद्ध बारले बुझायो २४ बुँदे प्रमाण

काठमाडौँ – नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव …

Read More

नेप्से परिसूचकमा उच्च अङ्कको पहिरो !

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक एक हजार नौ सय विन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले ओरालो लागेर एक …

Read More

साताको पहिलो दिन नै घट्यो सुनको मूल्य !

काठमाडौँ – साताको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साताको कारोबार हुने अन्तिम दिन शुक्रबार घटबढ नभएको सुनको मूल्य आज घटेको हो। नेपाल सुन चाँदी व्यवसायी …

Read More

बालेनलाई भष्म गरिदिन्छु भन्दै जोगी बालेनको घरमा पसेपछि …

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा पुगेका एक जोगीलाई पक्राउ गरिएको छ। शनिबार राति बालेनलाई भष्म गरिदिन्छु भन्दै शाहको घरमा पुगेका जोगीलाई पक्राउ गरिएको हो। जोगीमा भेषमा रहेका …

Read More

सिन्धुपाल्चोकमा बाढी: सडक अवरुद्ध, हेलम्बुको फाँट ढुवानमा !

सिन्धुपाल्चोक – शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास …

Read More

कस्तो रहला आगामी साताको मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा …

Read More