बाबुरामसँग मिलेर फेरी नयाँ जनयुद्ध गर्ने प्रचण्डको घोषणा !
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले नेपालमा समाजवाद स्थापित गर्नका लागि नयाँ …
Read More