चुनावको मुखमा भट्टाभट सरुवा, आयोगले दियो रोक्न निर्देशन !
काठमाडौँ – निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ। निर्वाचन नजिक आइरहेको अवस्थामा सरकारले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गर्न थालेसँगै निर्वाचन आयोगले सरकारलाई सरुवा रोक्न निर्देशन दिएको हो। …
Read More