‘कोखदेखि शोकसम्म’ : काठमाडौँमा जन्मनासाथ ५ हजार, मृत्युपछि १० हजार

काठमाडौँ : काठमाडौँको  तारकेश्वर नगरपालिकाले ‘कोखदेखि शोकसम्म’ भन्ने मूल नारा अन्तर्गत नगरवासीलाई सशक्त सेवासुविधा प्रदान गर्ने नयाँ पहल अघि बढाएको छ। नगरप्रमुख कृष्णहरि महर्जनले नगरभित्रका नवजात शिशु जन्मनासाथ पाँच हजार …

Read More

सान्भि इनर्जीको आइपीओ बाँडफाँट आज हुँदै, कति बजे हुँदैछ त ?

भक्तपुर : सान्भि इनर्जीको आइपीओ सोमबार, जेठ २६ गते बाँडफाँट गर्न लागिएको छ। बिक्रीप्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार, सोमबार दिउँसो ३ बजे लेखनाथ मार्ग, ठमेल, काठमाडौंस्थित आफ्नै कार्यालयमा बाँडफाँट …

Read More

नेपालमा पहिलो पटक शल्यक्रिया गरी पुरुषलाई महिला बनाईयो

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक नेपालमै ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (मेल–टु–फिमेल) सफलतापूर्वक सम्पन्न गरेको छ। प्लास्टिक सर्जरी विभाग प्रमुख, प्रा.डा. जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। उनका …

Read More

युवतीको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका लामा ६ बर्षपछि पक्राउ

मोरङ : मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ५५ बर्षीय एसराज लामालाई घटनाको ६ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । …

Read More

दोलखामा बोलेरो दुर्घटना : २ जनाको ज्यान गयो, ३ घाइते

दोलखाको गौरीशङ्कर गाउँपालिका–४, डेपुङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार साँझ साढे सात बजे कालिन्चोक गाउँपालिकाको सिङ्गटी बजारबाट झ्याकु जाँदै …

Read More

घरमा पाहुना आएका बालकको पोखरीमा डुबेर मृत्यु

झापा, जेठ २४ गते : अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर …

Read More

शनिबारको मौसम पूर्वानुमान : आज पानी पर्ला कि घमाइलो होला दिन ?

काठमाडौँ, जेठ २४ गते । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । …

Read More

सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौँ : नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा भोलि शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार जारी गरेको सूचनामा, …

Read More

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका …

Read More

कोदालो प्रहार गरी आफ्नै छोराले गरे बाबु र छिमेकीको हत्या

नवलपरासी पश्चिम : नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । सुनवल नगरपालिका २ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् । आज शुक्रबार बिहान ११ बजे ३५ …

Read More