बजारमा छ्याप्छ्याप्ती नक्कली नोट !
बाँके । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्याइरहेका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ। नक्कली नोटका नाइकेहरूले छिटो …
Read More