वर्षको अन्तिम महिनामा सुरु भयो खरमास: भुलेर पनि गर्नु हुँदैन यस्ता कार्य, ख्याल गर्नुहोस् !
काठमाडौँ : – बुधबार चैत्र १ गतेबाट खरमास आरम्भ भईसकेको छ। जब सूर्य धनु वा मीन राशिमा प्रवेश गर्दछ, तब खरमास सुरु हुन्छ। अहिले सूर्य मीन राशिमा गोचर गरिरहेको छ। …
Read More