५ राशिलाई खूब आर्थिक लाभ दिनेछ मङ्गल-शनिको प्रतियुति योगले, दुवै हातमा हुनेछ लड्डु

काठमाडौँ : ज्योतिषीय गणनाका अनुसार, साउन २४ (०९ अगस्ट) गतेका दिन शनि र मङ्गल एकअर्कासँग १८० डिग्री कोणमा रहनेछन्। यस्तो अवस्थामा यी दुई ग्रहबाट प्रतियुति योगको निर्माण हुनेछ। यो शक्तिशाली …

Read More

अपार धन र सुख-समृद्धि दिनेछ मङ्गल-शनिको यो शक्तिशाली योगले, ५ राशिका मानिस बन्नेछन् अरबपति

ज्योतिष शास्त्रअनुसार, प्रतियुति दृष्टि योग तब बन्छ जब दुई ग्रह एकअर्कासँग १८० डिग्री कोणमा अवस्थित हुन्छन्। यो शक्तिशाली योगले जीवनमा स्थायी सफलता, समृद्धि र कर्मको फल प्रदान गर्ने गर्दछ। आउनुहोस्, …

Read More

साउन १५ गते ठुलो नोक्सानी उठाउन सक्छन् यी ३ राशिले, रहनुहोस् सतर्क

काठमाडौँ : साउन १५ गते(३१ जुलाई २०२५)  का दिन श्रावण शुक्लपक्षको सप्तमी तिथि परेको छ। यस दिन चित्रा नक्षत्र र गर करण दिउँसो ३:४७ बजेसम्म रहनेछ। त्यसपछि वणिज करण सुरु …

Read More

आज शुक्रको नक्षत्र गोचरले यी ५ राशिलाई दिनेछ अपार सुख, धन र ऐश्वर्य, अचानक बदलिनेछ भाग्य

काठमाडौँ : ज्योतिष शास्त्रमा शुक्रलाई विलासिता र धन–सम्पत्तिको कारक ग्रह मानिन्छ। अन्य शुभ ग्रहहरूको जस्तै, शुक्र पनि समय–समयमा आफ्नो चाल परिवर्तन गर्ने गर्दछ। ज्योतिषीय गणनाअनुसार, आज साउन १६ गते(१ अगस्ट …

Read More

सूर्यको नक्षत्र गोचरले हिराझैँ चम्किनेछ यी ४ राशिको भाग्य, हुनेछ चौतर्फी प्रगति

काठमाडौँ : वैदिक ज्योतिषशास्त्रअनुसार, ग्रहहरूको राजा सूर्यले समय-समयमा राशिफल परिवर्तन गर्नुका साथै नक्षत्र गोचर पनि गर्दछन्। ज्योतिषीय गणनाअनुसार, हाल सूर्यदेव पुष्य नक्षत्रमा विराजमान छन्। तर, आगामी अगस्ट महिनामा सूर्यदेवले नक्षत्र …

Read More

आज साउन १२ गतेबाट सिंहसहित ३ राशिका जीवनमा छाउनेछ अन्धकार, शनि र मंगलले क्रूरताको हद पार गर्दा हुनेछ भारी नोक्सान

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार हरेक ग्रह निश्चित समयमा राशि परिवर्तन गरेर अन्य ग्रहहरूसँग मिलेर शुभ-अशुभ योग बनाउँछन्। अग्नि तत्वको ग्रह मंगल साउन १२ गते(२८ जुलाई) सोमबार गोचर गरी कन्या …

Read More

भदौबाट स्वर्गीय सुख पाउनेछन् यी ३ राशिले : सूर्य र केतुले मिलेर दिनेछ अथाह धन, चुम्नुहुनेछ चर्चाको शिखर

सूर्य केतु युति: ग्रहहरूको राजा सूर्य हाल कर्कट राशिमा छन् र भदौ महिनामा गोचर गरेर सिंह राशिमा प्रवेश गर्नेछन्। सूर्यको सिंह राशिमा प्रवेशले केतुसँग शक्तिशाली योग निर्माण गर्नेछ। सूर्य ग्रहले …

Read More

श्रावनको पहिलो प्रदोष व्रत आज : बनिरहेको छ अत्तिशुभ योग, भूलेर पनि नगर्नुहोस् यी गल्ती

काठमाडौँ : हरेक महिनाको दुवै त्रयोदशी तिथिमा प्रदोष व्रत मनाइन्छ। अर्थात्, हरेक महिनामा २ वटा प्रदोष व्रत पर्दछन्, जसमा एक कृष्ण पक्षमा र अर्को शुक्ल पक्षमा पर्छ। यो दिन प्रदोष …

Read More

आज साउन १ गते सम्हालेर हिड्नुस यी ५ राशिका मानिस, भारी नोक्सान हुने योग छ

काठमाडौँ : आज श्रावन १ गते(१७ जुलाई २०२५)को दिन  दिन केही राशिहरूका लागि ज्योतिषीय दृष्टिकोणले नकारात्मक रहने संकेत छ। यस दिन सप्तमी तिथि साँझ ७:२३ बजेसम्म रहनेछ, त्यसपछि अष्टमी तिथि …

Read More

बुध कर्कट राशिमा हुनेछ अस्त, साउन २ गतेबाट यी ४ राशिको हुनेछ भाग्योदय

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार बुध ग्रहलाई ग्रहहरूको राजकुमारको उपाधि दिइएको छ। बुध ग्रह अहिले कर्कट राशिमा विराजमान छन्। यी ग्रहलाई बुद्धि, संवाद, व्यापार र तर्कको प्रतीक मानिन्छ। जब बुध …

Read More