एमालेको अडान – ‘७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगिकृत नागरिकता ‘

काठमाडौं, नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा मुल संशाेधनकर्ताकातर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग …

Read More

‘गठबन्धन एकदिन आफैं फुट्छ, हामीले फुटाउनै पर्दैन’

काठमाडौं,  एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने उनले दाबी गरे । ‘सबैले …

Read More

राजेन्द्र लिङ्देनलाई झड्का, वरिष्ठ नेताहरूले छाडे साथ !

काठमाडौं,  लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपाका वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको …

Read More

नेकपाकालीन बहुमत सचिवालय सदस्यको बैठकमा जे भयो …

काठमाडौं,  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालका बहुमत सचिवालय सदस्य मंगलबार दिउँसो सिंहदरबारमा भेला भए । असार १९ गते अहिले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका तत्कालीन नेकपाका …

Read More

खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे भएन, बालेन असन्तुष्ट !

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएको भन्दै असन्तुष्टि जनाएका छन्। वडा नं.१३, १४, १५ र २६ का सडक खानेपानी वितरणका लागि …

Read More

काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भने,“काठमाडौँमा थ्रुप्रिएका फोहरका …

Read More

देउवाले भने – ‘प्रचण्ड र माधव नेपाललाई चटक्कै छाडेर जान सक्दिन’

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड र माधव नेपालको साथ छाड्न नसक्ने बताएका छन्। शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्नेक्रममा देउवाले प्रचण्ड र …

Read More

“कम्युनिष्ट एक हुनैपर्छ भन्ने हाम्री मिसन जारी छ”

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति …

Read More

संघीयता खारेजीको माग उठ्न थालेपछि तनावमा प्रचण्ड, राजतन्त्र फर्किने चिन्ता !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुश राजतन्त्र तर्फ फर्किने प्रयास भइरहेको बताएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले नेपालका केहि नेता निरकुशं राजतन्त्रकै …

Read More

कांग्रेस नेताको माग – ‘प्रदेश र धर्मनिरपेक्षता खारेज गरौँ’

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ। मंगलबारको बैठकमा केन्द्रीय सदस्य भीम पराजुलीले प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठाएका हुन्। बैठकलाई सम्बोधन गर्नेक्रममा …

Read More