अहोरात्र खटिँदै साम्पाङ, श्रमदानको लहर नै चल्यो !

धरान। सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना …

Read More

भट्टराई-यादवका कारण ‘समाजवादी केन्द्र’को ‘च्याप्टर क्लोज’ !

काठमाडौं,  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ‘अनिच्छुक’ देखिएपछि ‘समाजवादी केन्द्र’ निमार्णको लगभग ‘च्याप्टर क्लोज’ भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल …

Read More

‘देउवालाई आराम दिन आएको हुँ’

डडेल्धुरा, प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि …

Read More

लुम्बिनीमा मन्त्री हेरफेरको चर्चाले उथलपुथल !

बुटवल,  मन्त्रीले हट्न नमानेपछि लुम्बिनी प्रदेशमा मन्त्री फेरबदलको सम्भावना कमजोर बनेको छ । कांग्रेसबाट मन्त्री बनेकाहरूले आफूहरूलाई नहटाउन पार्टीको केन्द्रीय नेतृत्वलाई दवाव दिन थालेका छन् । कांग्रेसबाट मन्त्री भएकालाई माओवादी …

Read More

“हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न राप्रपालाई जिताउनुपर्छ”

धनगढी – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बलियो राष्ट्रवादी शक्तिको अभावमा ठूला राजनीतिक दलले मनपरितन्त्र चलाएकाले यसलाई परास्त गर्न राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताएका छन् । आज धनगढीमा विभिन्न राजनीतिक …

Read More

देउवा विरुद्ध उत्रिए युवा, देउवाको मुखै अगाडी नाराबाजी !

काठमाडौं, सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता …

Read More

देउवाले एसपीपी अस्विकार पत्र पठाउन टेरेनन् !

काठमाडौं, अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गरेका …

Read More

कांग्रेसलाई ‘साइज’मा ल्याउन प्रचण्ड-माधवले चाले नयाँ दाउ !

काठमाडौं,  निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा …

Read More

“नागरिकता विधेयक पारित भए देश फिजीजस्तै बन्छ”

काठमाडौं, एमाले सांसद गंगा चौधरी (सत्गौवा)ले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक …

Read More

‘भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबितिक्कै किन ?’

काठमाडौं,  नेकपा एमालेका सांसद नरबहादुर धामीले नागरिकता विधेयक फास्ट ट्रयाक पारित गराउन नहुने भन्दै पुन: संसदीय समितिमा पठाउन माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्दै धामीले …

Read More