कमल थापाले सम्झिए टुकुचामा पौडि खेले त्यो समय, दिए बालेन र सुनितालाई धन्यवाद !

काठमाडौं,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको टुकुचामा पौडि खेलेको स्मरण गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललार्य धन्यवाद दिएका छन् । बिहीबार …

Read More

बालेनलाई बाबुरामले दिए सुझाव, निश्चित ठाउँ र समय तोकेर फुटपाथमा व्यापार गर्न दिन आग्रह !

काठमाडौं,  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए …

Read More

“प्रचण्डलाई साथी बनाएर अँगालो हालेँ, ग्वाम्मै छुरी रोपे”

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साथी बनाउँदा प्रचण्डले छुरी रोपेको आरोप लगाएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले …

Read More

चितवनमा माओवादीलाई धक्का, केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश !

चितवन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष …

Read More

प्रचण्डको दावी – ‘जनताले देशको चाबी माओवादीलाई नै दिन चाहेका छन्’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको हातमा जनताले देशको चाबी दिन चाहेको दावी गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले देशको चाबी …

Read More

सिट बाँडफाँट स्थगित, असोज ४ गते मात्र बाँडफाँट गरिने !

काठमाडौं, सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते …

Read More

संसदबाट धमाधम सांसदले बिदा लिँदै, लिङ्देन पछि थप सांसदले बिदा मागे !

काठमाडौं, मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको …

Read More

प्रचण्डलाई हिजो चिनियाँ जनकंग्रेसका अध्यक्षले भेटे, आज अमेरिकी राजदूतले !

काठमाडौं, २९ भदौ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग …

Read More

केपी ओलीको दाबी : माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन

पोखरा,  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन …

Read More

चोलेन्द्रशमशेरले बयानमा मुछेका सँग पनि बयान लिने तयारी !

काठमाडौं,  प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई साेधपुछका लागि बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको समिति बैठकले जबराले …

Read More