रामचन्द्र पौडेलले दमौलीवासीसँग मागे माफी !

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन नसक्ने भन्दै …

Read More

आफूलाई कालो झण्डा देखाउने विरुद्ध नरम भए ओली, रिहा गर्न आग्रह !

जनकपुरधाम, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए …

Read More

निमोनियाले १६ महिने बालकलाई सिकिस्त बनायो, उपचारका लागि काठमाडाैं पठाइयाे !

खोटाङ,  खोटाङमा निमोनियाले सिकिस्त बनेका १६ महिने बालकलाई खर्च जुटाएर अस्पताल लगिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु ठेगाना भई हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खा बस्दै आएका रोजन राई र …

Read More

शिक्षा मन्त्री भन्छन् – ‘माओवादीले व्यवस्था परिवर्तन गर्यो, तर रजाइँ अरुले नै गरे’

पोखरा, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन …

Read More

‘ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ’

काठमाडौं,  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकारले समयमा कानुन …

Read More

पाडी–बाच्छी हुर्काउने किसानलाई प्रोत्साहन सहयोग ! कति ?

लेखनाथ – कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले …

Read More

कमल थापालाई ओलीको झड्का, पार्टीका उपाध्यक्ष नै एमाले भित्र्याए !

काठमाडौँ – कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा …

Read More

माओवादीलाई पहिलो वामपन्थी शक्ति बनाउने प्रचण्डको घोषणा !

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् । पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको …

Read More

‘अन्तिम समयसम्म पनि लडिरहन्छु’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताएका छन् ।उनले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन …

Read More

ओलीलाई चलचित्रको अफर, स्क्रिप्ट तयार हुँदै !

काठमाडौँ – अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फिल्म खेलाउने भएका छन्। लामो समय देखि कलाकारिता क्षेत्रमा रहेका केसीले पूर्वप्रधानमन्त्री ओलीलाई चलचित्रमा …

Read More