चोलेन्द्र माथि सरकारको कठोर कदम, सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता !

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ। आइतबार सरकारले चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता …

Read More

जसपाकी निवर्तमान सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर मोहन श्रेष्ठ राप्रपामा !

काठमाडौँ – जनता समाजवादीकी निवर्तमान सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । जसपा नेतृ गुरुङ, सशस्त्र प्रहरी बलका पूर्वएआईजी श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय …

Read More

“मलाई नजरबन्दमा राखियो”

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नजरबन्दमा राखेको आरोप लगाएका छन्। जबरा बसिरहेको निवासमा सरकारले तालावन्दी गरेसँगै जबराले आफूलाई नजरबन्दमा राखेको आरोप लगाएका हुन्। “सरकारले मलाई बालुवाटारमै …

Read More

राष्ट्रपति र माधव नेपालमाथि किन खनिए बालेन ? यस्तो रहेछ कारण !

काठमाडौं, १ असोज काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए । शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका …

Read More

बालेनले माधवलाई पनि छाडेनन्, कसरी मुख देखाउनुहुन्छ भन्दै गरे खरो प्रश्न !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई चुनावमा कुन मुख देखाएर भोट माग्न जाने भनेर प्रश्न गरेका छन्। शाहले शनिबार साँझ सामाजिक …

Read More

माओवादीका पूर्व सैन्य कमाण्डर भन्छन् – प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परे

जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता …

Read More

देउवाले भने – परमादेशको सरकार भन्नुहुन्छ, यहि सरकारले राम्रो काम गर्यो

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले …

Read More

बालेन, हर्क र रेणु तीनैलाई जरिवना ! कसलाई कति लाख ?

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको छ । …

Read More

सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन: दुई सरकारबाट आउट, दुई इन !

धनगढी,  सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास …

Read More

भोलि मध्यरातिबाट प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय !

काठमाडौं, सरकारले १ असोज मध्यरातिदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यराति १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय …

Read More