विश्वमै कतै नभएको प्याराग्लाइडिङ नेपालमा, आठ हजार मिटरभन्दा माथिबाट उडान !
काठमाडौँ, विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन …
Read More