एकग्रामकै २५ हजारले बेच्ने देखेका थिए सपना, प्रहरीले सुइँको पाएपछि चकनाचुर !
काठमाडौँ – प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो …
Read More