हर्कले पूरा गरे चुनावी वाचा, धरान पुग्यो खानेपानी ! [भिडियो सहित]
काठमाडौँ – धरान उमपहानगरपालिका मेयर हर्क साम्पाङले चुनावी वाचा पूरा गरेका छन्। स्थानीय तहको निर्वाचनका क्रममा गरेको चुनावी वाचालाई साम्पाङले पूरा गरेका हुन्। चुनाव अगाडी गरेको वाचा अनुसार सोमबार साम्पाङले …
Read More