‘बच्चा चोर’ अफवाहको ‘वितण्डा’, बालबालिकासँग कोहि नयाँ मान्छे देख्यो कि चोरको आशङ्का !
रुपन्देही, गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । …
Read More