संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई नछाड्ने प्रचण्डको घोषणा !

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन …

Read More

बढ्यो सुन र चाँदी दुवैको मूल्य ! कति ?

काठमाडौं, नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार …

Read More

एकै परिवारका दुई नेपाली युवकको शव भारतमा फेला, खाल्डोमा गाडिएको थियो !

जनकपुरधाम, भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेको छ । उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार  जनकपुरधाम उपमहानगरपालिकाका २१ …

Read More

माछापालन गर्न भन्दै एक करोड खर्च, पोखरीको नामनिसान छैन

सुर्खेत,माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ ।भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई …

Read More

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

एजेन्सी – अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।  अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प अर्जेन्टिनाको सान्टियागो …

Read More

रविको ठाडो निर्देशन, एक्सनमा गृह !

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचारमार्फत निर्देशन दिएको छ । गृहले कोइरीलाई पक्राउ गर्न शुक्रबार निर्देशन दिएको हो । कर्तव्य …

Read More

बढ्यो सुनको मूल्य !

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ ।अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको …

Read More

कति छ आज डलरको मूल्य ?

काठमाडाै‌,नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३० रुपैयाँ ४८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र …

Read More

१७ वर्षीय अविनाशले बनाए ‘इ–स्कुटर’ !

लमजुङ,  मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा पढ्ने अविनाश गुरुङले स्कुटर बनाएका छन् । उनी अहिले १७ वर्षका भए । मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना …

Read More

खेलमैदानमा एक्कासि हेलिकप्टर ल्याण्ड भएपछि …

पोखरा । फुटबल प्रतियोगिता चलिरहँदा वालिङमा बिहीबार एक्कासि प्रभूको हेलिकोप्टर ल्याण्ड गरिएको छ । बिनाजानकारी प्रभुको ९एन–एएलएक्स हेलिकोप्टर खेलमैदानमै अवतरणपछि आयोजक तथा दर्शक आक्रोशित बनेका छन् । यो समाचार राजधानी …

Read More