रिलिज छेकोमा सरी ममको अफर, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार !

काठमाडौं, लागुऔषध दुर्व्यसनीविरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ । निर्माण …

Read More

अभिनेता रणबीरको अभिनेत्री दोस्रो पटक आमा बन्दै, अभिनेत्रीले सार्वजनिक गरिन् गर्भावस्थाको तस्बिर !

एजेन्सी- बलिउड फिल्म ‘ये जवानी है दिवानी’ मा रणवीर सिंहसँग देखिएकी अभिनेत्री एवलिन शर्मा दोस्रो पटक आमा बन्न लागेकी छिन्। एवलिनले  बेबी बम्पको तस्बिर शेयर गर्दै आफ्ना प्रियजनहरुलाई यो खुसीको …

Read More

रणवीर कपूरसँग एड शूट गरेपछि मुना लेख्छिन् – ‘जादू र जादूगर’

काठमाडौँ : नेपाली अभिनेत्री तथा मोडेल मुना गौचन बलिउड सहर मुम्बईमा मोडलिङ गर्छिन्। उनी यतिबेला एजेन्सीमार्फत विभिन्न ब्राण्डका विज्ञापन फोटोसुट र म्युजिक भिडियोमा व्यस्त छिन्। लामो समयदेखि मुम्बईको मोडलिङ क्षेत्रमा …

Read More

२२ हजार कर पनि तिर्न सकिन्न अभिनेत्री ऐश्वर्या राय बच्चनले, मिल्यो पत्र !

एजेन्सी- बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नासिकको सिन्नर तहसीलदारले एक पत्र पठाएको छ । सिन्नर तहसीलदारले अभिनेत्री ऐश्वर्या राय बच्चनसहित १२ सय घरधनीलाई गैर कृषि कर बक्यौता तिर्न यो सूचना जारी …

Read More

धनको लोभमा करोडपतीसँग विवाह गर्ने बलिउड अभिनेत्री, बने कोही दोस्रो-तेस्रो श्रीमती

एजेन्सी- बलिउडमा यस्ता धेरै अभिनेत्री छन् जसले विवाहका लागि अभिनेता नभई करोडपति वा अरबपति व्यवसायी रोजेका छन्। तिनीहरूमध्ये धेरैले दोस्रो वा तेस्रो पत्नी बन्न पनि पछि हटेका छैनन्। त्यस्तै केही …

Read More

पहिले कहिल्यै देखिएको थिएन शहजानको यस्तो अवतार, तस्बिर सहित !

एजेन्सी- ‘बिग बोस १३’ मा सहभागी भएपछि लगातार चर्चामा रहन सफल भारतीय गायिका तथा अभिनेत्री शहनाज गिल पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी हरेक दिन नयाँ-नयाँ तस्बिर तथा …

Read More

सकियो ‘प्रसाद २’ को छायाङ्कन, प्रदर्शन मिति बाहिरियो !

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै …

Read More

आफूलाई नराम्रो कमेन्ट गर्ने व्यक्तिलाई समीक्षाको जवाफ- ‘मुख र मलद्वारको काम चिन’!

पछिल्लो दुई दिनमा गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूलाई गाली गर्नेलाई लक्षित गर्दै दुई पोस्ट सार्वजनिक गरेकी छिन्। हिजो सार्वजनिक गरेको पोस्टमा गायिकाले आफूलाई गाली गर्नेहरु विरुद्ध कानुनको सहायता लिन …

Read More

चर्चित अभिनेत्री मलाइका आरोडा नेपाल आइपुगिन्, भन्छन् नेपाल आउन पाउँदा निकै खुसी लाग्यो!

भारतीय बलिउड क्षेत्रको चर्चित अभिनेत्री मलाइका आरोडा अहिले नेपाल आइपुगेकी छिन्।आज बिहान अभिनेत्री नेपाल आइपुगेकी हुन्। त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनलाई काठमाडौँ- दरबारमार्गमा रहेको याक एन्ड यति होटेलमा गएकी। आजै यस …

Read More

विराट र अभिनेत्री अनुष्काले छोरीको दोस्रो जन्मदिनमा सार्वजनिक गरे छोरीको यस्ता तस्बिर, तस्बिर सहित!

एजेन्सी- क्रिकेटर विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले आज ११ जनवरीमा छोरी वामिका कोहलीको दोस्रो जन्मदिन मनाइरहेका छन् । विराट र अनुष्काले आफ्नी छोरीसँगको तस्बिर मात्र सेयर गरेका …

Read More