इण्डियन आइडल १२ का विजेता पवनदीप नेपाल आउँदै, ठमेलमा पवनदीपको कन्स-र्ट हुने !
गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को उपाधि जितेका पवनदीप राजन नेपाल आउने भएका छन् । आगामी माघ १ गते काठमान्डौको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि पवन नेपाल …
Read More